
नेपाल राष्ट्र बैकको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) विक्री खुला गरिएको सम्बन्धमा सूचना
नेपाल राष्ट्र बैकको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) विक्री खुला गरिएको सम्बन्धमा । नेपाल सरकारको ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) को विक्री खुला गरिएको सूचना कोरियामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली तथा गैर आवसीय नेपालीहरुलाई जानकारी गराइन्छ । नेपाल राष्ट्र बैकको निम्न लिंकमा गई आवेदन दिन सकिने । https://obss.nrb.org.np/saving/ विस्तृत जानकारीको लागि वैदेशिक रोजगार

Request for Expression of Interest for the Audit Services to Assist Auditor General of Nepal in Conducting Financial Audit of Nepal Rastra Bank (National Bank)
https://oag.gov.np/uploads/notice/gCH8cq9Z6t1652496246.Notice%20About%20Request%20for%20Expression%20of%20Interest..pdf