गणतन्त्र काेरियामा रहनु भएका नेपालीहरुले आफ्नो विवरण उपलब्ध गराउनु हुन

गणतन्त्र काेरियामा रहनु भएका नेपाली नागरिकहरुले अनिवार्य रूपमा आफ्ना विवरण प्रदान गर्न तल दिईएको फारमको लिङ्कमा क्लिक गर्नुहोस। Registration Form

MRP Arrival Notice for Applicants Upto 2076 Falgun 05 (2020 February 17)

MRP Arrival Notice for Applicants Upto 2076 Falgun 05 (2020 February 17) यस राजदूूतावासमा २०७६ फागुण ०५ गते सम्म नयाँ राहदानीका लागि आवेदन दिनुभएका देहायका आवेदकहरुले राहदानी बुझ्ने सम्बन्धी जरुरी सुचना !!! नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी, नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा राजस्व तिरेको रसिद लिई राजदूूतावासमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ । S.N. Name