सूचना !सूचना! सूचना !
सूचना !सूचना! सूचना !
सूचना
नेपालीहरुको महान चाड बिजया दशमी अर्थात बडा दशैं 2083 को अवसरमा कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई हामी दूतावास परिवार हार्दिक शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सुख, शान्ति, उन्नति, प्रगति, समृदि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।सोही अवसरमा आगामी 20 र 21 अक्टुबर 2026 तदनुसार 2083 साल कार्तिक 3 र ४ गतेका दिन अर्थात यही मंगलबार र बुधवार राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ।
नेपाली राजदूतावास, सिओल
गणतन्त्र कोरिया
19 अक्टुबर 2026