Embassy of Nepal, Seoul

Contact Details

सम्पर्क विवरण

नेपाली राजदूतावास, सिओल (Embassy of Nepal, Seoul)

P.O.Box 02823

19, Seonjam-ro 2-gil, Seongbuk-gu, Seoul,

टेलिफोन: +82 3789-9770/71

Email: nepembseoul2015@gmail.com, eonseoul@mofa.gov.np, Legal.eonseoul@mofa.gov.np

nepalembassyseoul@gmail.com, labourkorea@mofa.gov.np (labour matters)

कार्यालय खुल्ने समय: 9:30 am - 5:00 pm

कन्सुलर सेवा समय: 9:30 am - 2.00 pm

राजदूतावासका हटलाइन नम्बरहरु

नियमित कामको लागि कार्यालय समयमा (सोमवारदेखि शुक्रबारसम्म विहान 9:30 बजे देखि बेलुकी 5:30 बजेसम्म) फोन गर्न सकिनेछ ।

१) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा श्रम सहचारी मोवाइल नम्बर 010-8480-2058 मा फोन गर्न सकिनेछ । नियमित र सामान्य कामका लागि कार्यालय समयमा मात्र फोन गर्नु होला। वेबसाइट र फेसबुक पेजमा पनि राहदानी, कन्सुलर, भिसा, माग प्रमाणीकरण, राजदूतावास खुल्ने समय, दूतावासका बिदाहरू लगायत अन्य सेवा प्राप्त गर्न आवश्यक पर्ने यथेष्ट जानकारी/सूचनाहरु उपलब्ध छन्।

२) राहदानी, यात्राअनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धी अत्यावश्यक कामका लागि अन्य जानकारी चाहीएमा दूतावासको Messenger मा Message पठाउनुहोला। बिदाको दिनबाहेक 24 घण्टाभित्र Reply पाउनुहुनेछ।

३) केही कारणबस दूतावासको फोन नउठेमा वा दूतावाससँग केही गुनासो भएमा निर्धक्कसँग दूतावासको फेसबुक पेज (Nepal Embassy in Seoul, Republic of Korea, https://www.facebook.com/your.nepalembassy )मा सन्देस पठाउनुहोला।

Click for Location of Embassy of Nepal, Seoul

Google Map: https://maps.app.goo.gl/2KoMYNh1mGY6D7GP6

Kakaomap: https://kko.to/_GZqZCadAi