समवेदना पुस्तिका ( Condolence Book ) खुला गरिएको सम्बन्धी सूचना!!!

समवेदना पुस्तिका ( Condolence Book ) खुला गरिएको सम्बन्धी सूचना!!!

समवेदना पुस्तिका (Condolence Book) खुला गरिएको सम्बन्धी सूचना

 

मिति 2083 भदौ 10 गते बुधबार तदनुसार 2026 अगष्ट 26 का दिन नेपालको भोटेकोशी नदीमा आएको बाढीका कारण जीवन गुमाउने सम्पूर्ण मृतकहरुको सम्झनामा आज मिति 2083 भदौ 16 गतेदेखि 18 गते विहीबार अपरान्ह 4:30 बजेसम्म राजदूतावासमा समवेदना पुस्तिका (Condolence Book)  खुला गरिएको हुँदा समवेदना प्रकट गर्न इच्छुक सम्बन्धित सबै महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 

 

नेपाली राजदूतावास, सिओल

गणतन्त्र कोरिया

16 भदौ 2083