नेपाल राष्ट्र बैकको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) विक्री खुला गरिएको सम्बन्धमा ।
नेपाल सरकारको ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) को विक्री खुला गरिएको सूचना कोरियामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली तथा गैर आवसीय नेपालीहरुलाई जानकारी गराइन्छ ।
नेपाल राष्ट्र बैकको निम्न लिंकमा गई आवेदन दिन सकिने ।
https://obss.nrb.org.np/saving/
विस्तृत जानकारीको लागि वैदेशिक रोजगार बचतपत्रसम्बन्धी कार्यविधि, २०६९ ( दोस्रो संशोधन, २०७६) यसैसाथ संलग्न राखिएको छ ।