नेपाली मूलको नागरिकले मञ्जुरीनामाको लागि कागजात पेश गर्दा देहाय बमोजिम गर्नु पर्दछ-
- दुई प्रति मञ्जुरीनामाको लागि तयारी गरिएको कागजात
- नेपाली नागरिकताको प्रमाणपत्र (मञ्जुरी नामा लिने र दिनेको)
- नेपाली राहदानीको प्रमाणपत्र
- सम्बन्धित विषयको कागजात (जस्तैः गाडी वा मोटरसाइकलको ब्लु बुक)
- यसका लागि राजदूतावासमा स्वंयम उपस्थिति भै गर्नुपर्नेछ ।
Frequently Asked Questions
1. Do I need to come in person for Manjurinama?
Yes. In-person presence is mandatory for processing Manjurinama (consent) documents.