MRP Arrival Notice for Applicants Upto 2076 Kartik 04 (2019 October 21)

यस राजदूूतावासमा २०७६ कार्तिक ०४ गते सम्म नयाँ राहदानीका लागि आवेदन दिनुभएका देहायका आवेदकहरुले राहदानी बुझ्ने सम्बन्धी जरुरी सुचना !!!

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी, नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा राजस्व तिरेको रसिद लिई राजदूूतावासमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

S.N. Name Address Appli. Category Remarks
1 Parbati Khadka Lamichhane Kanthekhola-06, Baglung Lost Received
2 Obidatta Subedi Jaimini-08, Baglung Lost Received