MRP Arrival Notice for Applicants Upto 2075 Chaitra 11 (2019 March 25)

यस राजदूूतावासमा २०७५ चैत्र ११ गते सम्म नयाँ राहदानीका लागि आवेदन दिएकामध्ये देहायका आवेदकहरुले राहदानी बुझ्ने सम्बन्धी जरुरी सुचना !!!

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी, नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा राजस्व तिरेको रसिद लिई राजदूूतावासमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

S.N.NameAddressAppli. CategoryRemarks
1Pradip PaudelModi-05, ParbatLostReceived
2Ishwor Thapa MagarGodawari-03, LalitpurLostReceived