नेपाल राष्ट्र बै‌कको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) विक्री खुला गरिएको सम्बन्धमा सूचना

नेपाल राष्ट्र बै‌कको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) विक्री खुला गरिएको सम्बन्धमा । नेपाल सरकारको ११ प्रतिशत ब्याजदर रहने गरी वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) को विक्री खुला गरिएको सूचना कोरियामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली तथा गैर आवसीय नेपालीहरुलाई जानकारी गराइन्छ । नेपाल राष्ट्र बै‌कको निम्न लिंकमा गई आवेदन दिन सकिने । https://obss.nrb.org.np/saving/ विस्तृत जानकारीको लागि वैदेशिक रोजगार